दफा १२
जोखिमको व्ययभार
ऐनको दफा ३८ बमोजिम बीमकले गर्ने प्रत्येक बीमा प्रकार (पोर्टफोलियो) को जोखिमको व्ययभार व्यहोर्नको लागि बीमाङ्डीले निर्धारण गरे बमोजिमको रकम छुट्टाछुट्टै बीमा कोषमा राख्नु पर्नेछ ।